Schedule 15
कानूनी स्वामित्वको निस्सा

अनुसूची -१५

(नियम ३३ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

—————- कार्यालय

कानूनी स्वामित्वको निस्सा

सि.नं.

———————– बस्ने श्री ——————— लाई  ——————– कार्यालयबाट प्राप्त गरेको अनुज्ञापत्र नं. ——————- बमोजिम शिकार गरी प्राप्त गरेको आफ्नो साथमा रहेको देहायको विवरण आखेटोपहार राख्न पाउने गरी कानूनी स्वामित्वको निस्सा प्रदान गरिएको छ ।

 

आखेटोपहारको छोटकरी विववरण आखेटोपहारको किसिम संख्या वा परिमाण निस्साको नमूना
       

 

 

 

 

 

निस्सा बुझिलिनेको सही  ………..           निस्सा प्रदान गर्ने अधिकारीको सही…….

मिति: ————–                     नाम, थर ——————

दर्जा ——————–

                                           मिति: ———————